नेपालमा लगानीको वातावरणमा सुधार भइरहेको छ: चन्द्रप्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानून तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा पनि सुधार भइरहेको बताउनुभएको छ । उहाँले यी कानूनहरुका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवं श्रमिकबीचको सम्बन्ध राम्रो हुँदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव … Continue reading नेपालमा लगानीको वातावरणमा सुधार भइरहेको छ: चन्द्रप्र ढकाल